बुधबार, माघ २३ गते २०८१

रविको बयान न्यायाधीश अधिकारीको इजलासमा

रविको बयान न्यायाधीश अधिकारीको इजलासमा

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • रविको बयान न्यायाधीश अधिकारीको इजलासमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका एक जना अधिकृतले बताए ।

    images

    स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ