बुधबार, माघ २३ गते २०८१

बेलुकी ७ बजे बस्दै मन्त्रिपरिषद बैठक

बेलुकी ७ बजे बस्दै मन्त्रिपरिषद बैठक

अखबार दैनिक
शुक्रबार, पुस २६ २०८१
  • बेलुकी ७ बजे बस्दै मन्त्रिपरिषद बैठक

    काठमाडौं । आज बेलुकी ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ । बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार