बुधबार, माघ २३ गते २०८१

सिहंदरबारभित्रका बेवारिसे कुकुरहरु (फोटोफिचर)

सिहंदरबारभित्रका बेवारिसे कुकुरहरु (फोटोफिचर)

अखबार दैनिक
बिहीबार , पुस २५ २०८१
  • सिहंदरबारभित्रका बेवारिसे कुकुरहरु (फोटोफिचर)

    काठमाडौं । नेपालमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । यसैगरी सडकदेखी लिएर सदनसम्म बेवारिसे कुकुरहरुको संख्या ह्वात्तै बढेको छ । 

    images

    बेवारिसे कुकुर व्यवस्थापनमा कुनै निकायले चासो दिएको देखिँदैन, जसका कारण सिहंदरबारभित्र नै छाडा कुकुरहरु थुप्रै रहेको भेटिन्छन् ।

    फोटो : नेपाल न्यूज बैंक

    1736397934-QBVVE.jpg1736397968-zGpLE.jpg1736397994-v7xpG.jpg1736398048-fqaLi.jpg1736398078-zBj8K.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार