बुधबार, पुस २४ गते २०८१

संसद भङ्ग गर्ने काम स्वीकार्य हुन सक्दैन : प्रधानमन्त्री ओली

संसद भङ्ग गर्ने काम स्वीकार्य हुन सक्दैन : प्रधानमन्त्री ओली

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • संसद भङ्ग गर्ने काम स्वीकार्य हुन सक्दैन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संसद भङ्ग गर्ने कार्य कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएका छन् । च्यासलमा बसिरहेको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले सो कुरा उल्लेख गरेका छन् ।

    images

    दक्षिण एसियामा बढिरहेको दक्षिणपन्थी अतिवाद र विभिन्न मुलुकमा लोकतन्त्रमाथि भइरहेका सैन्य हस्तक्षेपप्रति चिन्तित रहेको बताएका छन् । भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार