बिहीबार , पुस ११ गते २०८१

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक गणपुरक संख्या नपुगेर स्थगित

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक गणपुरक संख्या नपुगेर स्थगित

अखबार दैनिक
आइतबार, मंसिर २३ २०८१
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक गणपुरक संख्या नपुगेर स्थगित

    काठमाडौं । गणपुरक संख्या नपुगेपछि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । २४ सदस्यीय रहेको समितिमा १० जना मात्र भएपछि स्थगित भएको हो ।

    images

    ‘गणपुरक संख्या पुगेन । भोलि १ बजे बस्नेगरी बैठक स्थगित भएको छ,’ सभापति अम्बरबहादुर थापाले भने ।विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु गर्ने कार्यतालिका थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ