शुक्रबार, मंसिर ४ गते २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

अखबार दैनिक
शुक्रबार, मंसिर ४ २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ, ४ मङ्सिरः मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बिहान ११ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को  कार्यालयमा  मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।    
        
     बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । (रासस)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार