सोमबार, वैशाख २४ गते २०८१

सरकारको यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

सरकारको यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

अखबार दैनिक
शुक्रबार, जेठ २ २०७७
  • सरकारको यस्तो छ नीति तथा कार्यक्रम  (पूर्णपाठ सहित)

    २ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

    images

    सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा  केन्द्रित हुने बताएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ