बुधबार, मंसिर १२ गते २०८१

बुधबारदेखि पानी पर्ने सम्भावना

बुधबारदेखि पानी पर्ने सम्भावना

अखबार दैनिक
सोमबार, असोज १४ २०८१
  • बुधबारदेखि पानी पर्ने सम्भावना

    सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले बताए।

    images

    मंगलबार कोशी प्रदेशमा अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको उनले बताए। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना थोरै रहेको उनले बताए। 

    बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको उनले बताए। उनकाअनुसार पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार