काभ्रेका विभिन्न ठाउँमा गएका पहिरोमा घाइते भएकालाई नेपाली सेनाले हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याएको छ । नेपाली सेनाका अनुसार मंगलटारबाट ३ विदेशीसहित १ सय २२, पनौती पहिरोमा परेका ४, तेमाल पहिरोमा परेका ८ जनालाई हेलिकप्टरबाट धुलिखेल ल्याइएको हो ।