आइतबार, मंसिर ९ गते २०८१

चाडपर्व सुरक्षित बनाउन सूचना पाएको पाँच मिटनेभित्र प्रहरी घटनास्थल पुग्ने

चाडपर्व सुरक्षित बनाउन सूचना पाएको पाँच मिटनेभित्र प्रहरी घटनास्थल पुग्ने

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८१
  • चाडपर्व सुरक्षित बनाउन सूचना पाएको पाँच मिटनेभित्र प्रहरी घटनास्थल पुग्ने

    काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

    images

    प्रहरीले चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास तथा अवैध मदिरा बिक्री तथा वितरण महँगो भाडा असुलीजस्ता अपराध हुनसक्ने जनाएको छ । त्यसरी हुने अपराधको घटना नियन्त्रण गर्न प्रहरीले सूचना पाएको ५ देखि १० मिनेटभित्र रेस्पोन्स गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ