आइतबार, असोज ४ गते २०८३

तिलिचो ताल

तिलिचो ताल

बुधबार, असोज ९ २०८१
  • तिलिचो ताल

    समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा  अवस्थित तिलिचो ताल । यो तालले चार दशमलव  आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । ताललगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २०० भन्दा बढी स्वदेशी  तथा विदेशी  पर्यटक यहाँ आउने गर्छन् । तस्बिर : नवीन लामिछाने/रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार