शुक्रबार, मंसिर १४ गते २०८१

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

अखबार दैनिक
बुधबार, भदौ २६ २०८१
  • कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार