शुक्रबार, मंसिर १४ गते २०८१

उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : सन्तोष परियार

उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : सन्तोष परियार

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८१
  • उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : सन्तोष परियार

    प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए ।

    images

    उनले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए । ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नुहुनेछ स्मरण रहोस्‚’ उनले भने‚‘के नेपाली लोकतन्त्र यति कमजोर हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार