सोमबार, भदौ ३१ गते २०८१

सुनको मूल्य चार दिनदेखि स्थिर

सुनको मूल्य चार दिनदेखि स्थिर

अखबार दैनिक
बिहीबार , भदौ २० २०८१
  • सुनको मूल्य चार दिनदेखि स्थिर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यही भदौ १७ गतेदेखि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।

    images

    चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ