बिहीबार , भदौ २७ गते २०८१

पशुपतिमा तीजका ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध

पशुपतिमा तीजका ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध

अखबार दैनिक
बुधबार, भदौ १९ २०८१
  • पशुपतिमा तीजका ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजका ३ दिन सम्म पशुपति क्षेत्रका ४ किल्लामा दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरेको छ ।

    images

    प्रशासनले आज एक सूचना जारी गरी भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी दिएको हो ।

    तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।

    dao-kathmandu.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ