शुक्रबार, कात्तिक १६ गते २०८१

६.९४ अंकले बढ्यो सेयर बजार,१३ अर्ब ५७ करोडको कारोबार

६.९४ अंकले बढ्यो सेयर बजार,१३ अर्ब ५७ करोडको कारोबार

अखबार दैनिक
मंगलबार, भदौ १८ २०८१
  • ६.९४ अंकले बढ्यो सेयर बजार,१३ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । आज बजार ६.९४ अंक बढेर २८३० अंकमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    images

    नेप्से परिसूचक बढ्दा कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको कारोबार भएको छ । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार