शुक्रबार, कात्तिक १६ गते २०८१

नेप्से ११.१५ अंकले बढ्यो

नेप्से ११.१५ अंकले बढ्यो

अखबार दैनिक
मंगलबार, भदौ १८ २०८१
  • नेप्से ११.१५ अंकले बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से ११.१५ अंकले बढ्यो । नेप्से बढेसँगै १ करोड ८ लाख ६८ हजार रुपैयाँको २६ हजार ११८ कित्ता शेयर किनबेच भएको छ ।

    images

    उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूलय भने स्थिर रह्यो । सो अवधिमा ८० वटा कम्पनीको शेयर २२८ पटक किनबेच भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार