आइतबार, असार २३ गते २०८२

फिनल्यान्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट हुनुका १० कारण

फिनल्यान्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट हुनुका १० कारण

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • फिनल्यान्डमा निजी विद्यालय छैनन् । निश्चित परीक्षा लिइँदैन । कुनै तनाव छैन । संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको देशमा फिनल्यान्ड निरन्तर रूपमा शीर्ष स्थानमा पर्न सफल छ । – फिनल्यान्डका बौद्धिक एवं शैक्षिक सुधारकले त्यहाँको शिक्षा प्रणालीमा पूर्ण रूपमा क्रान्तिकारी परिवर्तन ल्याएका छन् । – फिनिसको शिक्षा प्रणालीले घोकन्ते विद्या र निश्चित परीक्षालाई प्रोत्साहन गर्दैन – फिनल्यान्डको समग्र शिक्षा प्रणालीले उत्कृष्टताभन्दा समानतामा जोड दिन्छ । जब औद्योगिक देशका विद्यार्थीको गणित र विज्ञानको क्षमताबारे वर्गीकरण हुन्छ तब अमेरिकी विद्यार्थी पटक–पटक उक्त सूचीको बीचतिर वा पुछारमा पर्ने गर्छन् । ‘द प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ड एसेसमेन्ट (पीआईएसए) ले ‘अर्गनाइजेसन फर इकोनोमिक को–ओपरेसन एन्ड डिभलपमेन्ट (ओईसीडी) सँगको सहकार्यमा नियमित रूपमा डाटा प्रकाशन गर्छ । यो डाटाले विभिन्न शैक्षिक प्रदर्शन मूल्याङ्कनमा अमेरिका पटक–पटक पछि पर्ने गरेको बताउँछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार