शुक्रबार, मंसिर १४ गते २०८१

स्थानीयसँगको गुनासो सुन्न राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायर पुगे

स्थानीयसँगको गुनासो सुन्न राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायर पुगे

अखबार दैनिक
शुक्रबार, भदौ १४ २०८१
  • स्थानीयसँगको गुनासो सुन्न राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायर पुगे

    काठमाडौँ । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर पुगेका छन् ।  हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रमको शुभारम्भको लागि राष्ट्रपति भक्तपुर पुगेका हुन ।

    images

    सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने यस अभियानको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार