बिहीबार , असोज ३ गते २०८१

दयाहाङ स्टारर ‘पूजा, सर’को टिजर रिलिज

दयाहाङ स्टारर ‘पूजा, सर’को टिजर रिलिज

अखबार दैनिक
बुधबार, भदौ १२ २०८१
  • दयाहाङ स्टारर ‘पूजा, सर’को टिजर रिलिज

    दीपक रौनियार निर्देशित फिल्म ‘राजागंजस् पूजा, सर’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरिएको छ।

    images

    सोसल ड्रामा तथा एक्सन फिल्मको टिजरमा आशा मगराती मुख्य भूमिकामा छिन्। टिजरमा आशासहित पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन्।

    यस फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ