शुक्रबार, कात्तिक १६ गते २०८१

प्याजको भाउ प्रतिकिलो १३० रुपैयाँ पुग्यो

प्याजको भाउ प्रतिकिलो १३० रुपैयाँ पुग्यो

अखबार दैनिक
बुधबार, भदौ १२ २०८१
  • प्याजको भाउ प्रतिकिलो १३० रुपैयाँ पुग्यो

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो १३० रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची तोक्दै समितिले प्याज सुकेको (चाइनिज)को चाहिँ प्रतिकिलो १२० रुपैयाँ कायम भएको जनाएको छ ।

    images

    यसैगरी आलु सेतोको ५५, काउली स्थानीयको १००, गोलभेँडा ठुलो नेपालीको ६५, गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम हुँदा अनारको ४००, केरा दर्जनको १५० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार