आइतबार, मंसिर ९ गते २०८१

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

अखबार दैनिक
शुक्रबार, भदौ ७ २०८१
  • संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो । 

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ ।यसअघि ताप्लेजुङलगायतका जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार