आइतबार, मंसिर ९ गते २०८१

अभिनेता विपिन कार्कीलाई मातृशोक

अभिनेता विपिन कार्कीलाई मातृशोक

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८१
  • अभिनेता विपिन कार्कीलाई मातृशोक

    अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ । अभिनेता कार्कीले दिएको जानकारीअनुसार ४ दिनदेखि भेन्टिलेटरमा राखेर आमाको उपचार गरिँदै आएका थिए । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।

    images

    उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो ।  आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार