शनिबार, कात्तिक १७ गते २०८१

सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

अखबार दैनिक
बुधबार, भदौ ५ २०८१
  • सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । मंगलबार प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छापावाला सुन आज तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च मुल्य हो । 

    images


    यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८३५  रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारयसको मूल्य प्रतितोला १ हजार ८२० रुपैयाँ कायम  थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार