शुक्रबार, मंसिर १४ गते २०८१

संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्‍यो

संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्‍यो

अखबार दैनिक
सोमबार, साउन १४ २०८१
  • संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्‍यो

    काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

    images

    तर दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए । यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि प्रधानलाई अनुमोदन नगर्न चर्को दबाव छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार