आइतबार, भदौ २३ गते २०८१

विमान दुर्घटनाको छानबिन गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

विमान दुर्घटनाको छानबिन गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • विमान दुर्घटनाको छानबिन गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरको विमान दुर्घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    उनले सामाजिक सञ्जालमार्फत दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुगेको बताएका छन् । “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानकिनका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्य धारणका निम्ति सम्पूर्णमा हार्दिक अपील गर्दछु,” उनले लेखेका छन् ।

    Capture1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ