शुक्रबार, कात्तिक २ गते २०८१

सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको प्रचण्डको आरोप

सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको प्रचण्डको आरोप

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको प्रचण्डको आरोप

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् ।

    images

    बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाको पक्षमा काम गर्दा सरकार ढालेको बताएका हुन् ।

    प्रचण्डले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरूका हकहितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ