शुक्रबार, कात्तिक १६ गते २०८२

सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल

सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल

अखबार दैनिक
बिहीबार , साउन ३ २०८१
  • सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल

    काठमाडौँ । सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । 


    सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् । छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार