शुक्रबार, मंसिर १४ गते २०८१

ओलीसहित मन्त्रीहरूले लिए शपथ

ओलीसहित मन्त्रीहरूले लिए शपथ

अखबार दैनिक
सोमबार, असार ३२ २०८१
  • ओलीसहित मन्त्रीहरूले लिए शपथ

    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज (सोमबार) प्रधानमन्त्रीसहित मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन्।

    images

    हाल प्रधानमन्त्री र २१ जना मन्त्रीहरूको शपथ चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली र मन्त्रीहरूलाई शपथ गराएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार