शुक्रबार, मंसिर १४ गते २०८१

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री

अखबार दैनिक
सोमबार, असार ३२ २०८१
  • लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्, प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् ।

    images

    उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए । प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटे । त्यसपछि रास्वपाका उपसभापति डीपी अर्याल करिव ४ महिना श्रममन्त्री बनेका थिए । लोसपाको संसदमा चार सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार