शनिबार, वैशाख ७ गते २०८२

आरजु राइस मिलले चैते धान खरिद गर्दै

आरजु राइस मिलले चैते धान खरिद गर्दै

अखबार दैनिक
बुधबार, असार ६ २०८१
  • आरजु राइस मिलले चैते धान खरिद गर्दै

    आरजु राइस मिलले चैते धान खरिद सुरू गरेको छ। किसानहरूले चैते धानको अपेक्षित लाभ उठाउन नसकेको गुनासो गरिरहेको अवस्थामा आरजुले चैते धान किन्न थालेको हो।

    images

    पूर्वी नेपाल मोरङ, झापाका किसानले धानको मूल्य नपाएको गुनासो गरिरहेको अवस्थामा आफूहरूले खरिद प्रक्रिया अघि बढाएको आरजु मिलले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ