सोमबार, मंसिर १० गते २०८१

मजदुरको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव

मजदुरको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव

अखबार दैनिक
सोमबार, असार ४ २०८१
  • मजदुरको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव

    काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रि रोकेका छन् । खुलेका सीमित सरकारी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार