आइतबार, मंसिर ९ गते २०८१

सडकमा उत्रिए सुनचाँदी व्यवसायी

सडकमा उत्रिए सुनचाँदी व्यवसायी

अखबार दैनिक
आइतबार, जेठ २० २०८१
  • सडकमा उत्रिए सुनचाँदी व्यवसायी

    जेठ २० काठमाडौं । सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गरेका छन् । केही व्यवसायीले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे ।

    images

    सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीको दाबी छ ।

    भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले फिर्ता लिन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार