सोमबार, मंसिर १० गते २०८१

सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

अखबार दैनिक
बुधबार, जेठ ९ २०८१
  • सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

    ९ जेठ, जनकपुरधाम । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो ।

    images

    उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । उनलाई आज (बुधबार) अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार