काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबार तीनदिने विद्यार्थी महोत्सव सुरु भएको छ । नेकपा एमालेनिकट अनेरास्ववियुले आफ्नो स्थापनाको हीरक महोत्सवका अवसरमा तीनदिने विद्यार्थी महोत्सव आयोजना गरेको हो ।