सोमबार, जेठ ७ गते २०८१

ललितपुर महानगरपालिकाले रूखको हाँगा काटेर खसीलाई खुवाएपछि पछि पाँच हजार जरिवाना

ललितपुर महानगरपालिकाले रूखको हाँगा काटेर खसीलाई खुवाएपछि पछि पाँच हजार जरिवाना

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • ललितपुर महानगरपालिकाले रूखको हाँगा काटेर खसीलाई खुवाएपछि पछि पाँच हजार जरिवाना

    सडकपेटीमा रहेको रूखको हाँगा काटेर खसीलाई खुवाएपछि ललितपुर महानगरपालिकाले पाँच हजार जरिवाना गरेको छ।  शुक्रबार बिहान ललितपुर महानगर-२५ भैसेपाटी बस्ने लालबहादुर लामाले आफूले बिक्री गर्न राखेको खसीलाई खुवाउन सडकपेटीमा रहेको रूखको हाँगा काटेको पाइएको हो। 

    images

    हाँगा काटेर खसीलाई खुवाएको देखेपछि पाँच हजार रूपैयाँ जरिवाना तिराएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए। लामाले अबदेखि यस्तो कार्य नगर्ने भनेर हस्ताक्षर समेत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार