सोमबार, जेठ ७ गते २०८१

जावलाखेलमा स्नानकक्ष सहित अत्याधुनिक शौचालय

जावलाखेलमा स्नानकक्ष सहित अत्याधुनिक शौचालय

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • जावलाखेलमा स्नानकक्ष सहित अत्याधुनिक शौचालय

    २७ वैशाख, काठमाडौं । ललितपुर जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा ) सहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ ।

    images

    बिहीबारबाट शौचालय प्रयोगका लागि खुला गरिएको हो । ललितपुर महानगरपालिकाले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय बनाएको मेयर चिरीबाबु महर्जनले बताए ।

    438145850_820032930158605_6472160010166969311_n.jpg438145850_820032930158605_6472160010166969311_n (1).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ