बुधबार, जेठ ९ गते २०८१

पूर्णिमाले सार्वजनिक गरिन् ‘जीवनको यो आफ्नै नाटक’

पूर्णिमाले सार्वजनिक गरिन् ‘जीवनको यो आफ्नै नाटक’

अखबार दैनिक
मंगलबार, वैशाख १८ २०८१
  • पूर्णिमाले सार्वजनिक गरिन् ‘जीवनको यो आफ्नै नाटक’

    काठमाडौँ । गीतकार प्रेम प्रकाश लामाको शब्द पूर्णिमा लामाको सङ्गीत र स्वर रहेको ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक गरिएको छ । चेतन गोतामेको सङ्गीत संयोजन रहेको गीत मेलोडियस छ । परदेशमा रहेर पनि गीतकार प्रेम प्रकाश लामा नेपाली गीत सङ्गीत प्रति एकदमै क्रियाशील रहँदै आएका छन् ।

    images

    गीतले श्रोताले मन छुने विश्वास गायिका लामाको रहेको छ । गीतलाई गायिका पूर्णिमा लामाले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार