मंगलबार, वैशाख १८ गते २०८१

अभिनेत्री पूजा शर्माको पेटको सफल शल्यक्रिया

अभिनेत्री पूजा शर्माको पेटको सफल शल्यक्रिया

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • अभिनेत्री पूजा शर्माको पेटको सफल शल्यक्रिया

    काठमाडौं । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् । एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । उनको एपेन्डिक्सको शल्यक्रिया सफल भएको छ । जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

    images

    आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् । डाक्टरको सल्लाहअनुसार आफूले आराम गरिरहेको उनले बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ