शुक्रबार, वैशाख २१ गते २०८१

जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    २२ चैत, सुर्खेत। जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

    images

    मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार