शनिबार, वैशाख १५ गते २०८१

अमेरिकाबाट नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने तयारी

अमेरिकाबाट नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने तयारी

अखबार दैनिक
शुक्रबार, चैत ९ २०८०
  • अमेरिकाबाट नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने तयारी

    ९ चैत्र  काठमाडौं । नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन् । उनले फिल्मको नाम सोचिरहेको बताईन । नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउँदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन् ।

    images

    मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ । रेखा थापा वैशाखको १८ गते नेपाल फर्किदै छिन ।

    उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ । फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् ।

    फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् । फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार