बिहीबार , वैशाख २७ गते २०८१

‘मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनुहुन्छ दयाहाङजी : विनोद चौधरी

‘मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनुहुन्छ दयाहाङजी : विनोद चौधरी

अखबार दैनिक
शुक्रबार, फागुन १८ २०८०
  • ‘मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनुहुन्छ दयाहाङजी : विनोद चौधरी

    काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला’ यतिबेला चर्चामा छ । वैशाख १ गते प्रदर्शन हुने यो फिल्मले ट्रेलरबाटै चर्चा बटुलेको छ ।

    images

    फिल्मको संवादलाई लिएर चौधरीले अभिनेता राईलाई कटाक्ष गरेका छन् । फेसबुकमा राईलाई ट्याग गर्दै चौधरी लेख्छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ