आइतबार, जेठ ६ गते २०८१

चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँमा मेला (फोटो फिचर)

चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँमा मेला (फोटो फिचर)

अखबार दैनिक
सोमबार, माघ २९ २०८०
  • चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँमा मेला (फोटो फिचर)

    काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा साेमबार टुँडिखेलमा काठमाडौँमा मेला सुरु भएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा नेपालमा आयोजना गरियो यो नै पहिले मेला हो । 

    images

    मेलाको उद्घाटन गर्दै चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा राणा ले शुभकामना व्यक्त गरेका थिए ।  सो अवसरमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीतसमेत प्रस्तुत गरिएको थियो ।

    new-year-mela-(2)_SaczAxjfR9.jpgnew-year-mela-(26)_bY9Lster36.jpgnew-year-mela-(6)_CHi7fa83P5.jpgnew-year-mela-(8)_fBuRZ5vf1M.jpgnew-year-mela-(14)_nlkQgZpfPq.jpgnew-year-mela-(15)_WcLVG5EkzS.jpgnew-year-mela-(22)_tEjNalXnq6.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार