बुधबार, वैशाख २६ गते २०८१

नयाँ गीत ‘यही त होनी माया’ मा विमल र गरिमाको जोडी

नयाँ गीत ‘यही त होनी माया’ मा विमल र गरिमाको जोडी

अखबार दैनिक
शुक्रबार, माघ २६ २०८०
  • नयाँ गीत ‘यही त होनी माया’ मा विमल र गरिमाको जोडी

    काठमाडौँ । गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘यही त होनी माया’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत विमल अधिकारीकै रहेको गीतमा उनी मोडलिङमा समेत देखिएका छन् । 

    images

    भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको गीतको भिडियोमा विमलको अलवा गरिमा शर्मालाई पनि देख्न सकिन्छ । भिडियोका निर्देशक मौसम हिमाली हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

    विमलको यस अगाडि ‘ए होर माया’ र ‘आहा माया’ आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ