बुधबार, वैशाख १९ गते २०८१

नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला

नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला

अखबार दैनिक
आइतबार, माघ २१ २०८०
  • नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला

    माघ २१ काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आज (आइतबार) देखि खुला हुँदै छ । परीक्षा आगामी चैत ३ गते हुने छ । 

    images

    पीसीएल  र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ । नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ