आइतबार, जेठ ६ गते २०८१

काठमाडौँ र रुकुममा दुई जना मृत फेला

काठमाडौँ र रुकुममा दुई जना मृत फेला

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • काठमाडौँ र रुकुममा दुई जना मृत फेला

    काठमाडौँ । काठमाडौँ र रुकुम पश्चिममा दुई जना मृत अवस्थामा फेला परेका छन् ।  नेपाल प्रहरीका अनुसार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-६ टनगाउँ बस्ने ४० वर्षीय ईश्वर धिताल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

    images

    उता रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ बरलेपाखास्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार