बुधबार, वैशाख २६ गते २०८१

आज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै

आज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • आज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै

    १६ माघ, काठमाडौं । आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । काठमाडौंमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ । शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको हो ।

    images

    shahid-2.gif

    सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

    कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले शहीदलाई सम्झिंदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार