बिहीबार , वैशाख २७ गते २०८१

ललितपुरमा विदेशी महिला मृत भेटिइन्

ललितपुरमा विदेशी महिला मृत भेटिइन्

अखबार दैनिक
सोमबार, माघ १५ २०८०
  • ललितपुरमा विदेशी महिला मृत भेटिइन्

    काठमाण्डु- ललितपुरमा एक जना विदेशी नागरिकको शव भेटिएको छ । आज बिहान ललितपुरको मंगलबजारनजिकै विदेशी महिला मृत भेटिएकी हुन्। उनी जर्मन नागरिक भएको खुलेको छ ।

    images

    उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार