शनिबार, जेठ ५ गते २०८१

आजबाट एक महिने स्वस्थानी व्रतकथा सुरु

आजबाट एक महिने स्वस्थानी व्रतकथा सुरु

अखबार दैनिक
बिहीबार , माघ ११ २०८०
  • आजबाट एक महिने स्वस्थानी व्रतकथा सुरु

    आजबाट एक महिने स्वस्थानी व्रतकथा सुरु भएको छ। व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।

    images

    स्वस्थानी व्रत र भगवान माधवनारायणको पूजा आराधनाका लागि श्रद्धालु भक्तजनहरू नदीमा बिहानै पुगेर स्नान गरेका हुन्।

    एक महिनासम्म चल्ने व्रतकथामा स्वस्थानी, भगवान शिव र अन्य देवताका कथाहरू सुनाइन्छ भने भक्तजनहरूले धर्मग्रन्थ वाचन गरी आफ्नी दम्पत्तीको कल्याणको कामना गर्ने गर्छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार