शनिबार, जेठ ५ गते २०८१

पोखरामा जिप दुर्घटना, ३ जना घाइते

पोखरामा जिप दुर्घटना, ३ जना घाइते

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • पोखरामा जिप दुर्घटना, ३ जना घाइते

    पोखरामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो ।

    images

    घाइतेमध्ये जिप चालक कृष्णबहादुर थापाको अवस्था गम्भीर छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।  जिपमा सवार चन्द्रकला थापा, हिमकला थापा सामान्य घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार